१७ बैशाख २०८३, बिहिबार
हेडलाइन

नेपालमा अहिलेसम्म १३१२८ जनाले जिते कोरोना, थप ७५ जना घर फर्किए

साउन ११, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ७५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १३१२८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी गराएका छन्