२२ असार २०८३, सोमबार
हेडलाइन

भेरी अस्पतालमा गरिएको परीक्षणमा आज ५९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, साउन २७ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा आज ५९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा ४८० नमुनाको पिसिआर परीक्षण गर्दा आज दिउसो ५९ जनामा कोरोना संक्रमण देखिएको छ । अस्पतालले आज मध्यान्ह