ओली-प्रचण्डबीच कुरा मिलेपनि नेपालको चित्त यसकारण अझै बुझेन
काठमाडौं,भदौ २३ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद समाधान हुने चरणमा पुगेको छ । पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सहमतिकै आधारमा पार्टी प्रचण्डले स्वत्रन्त्र रुपमा चलाउने र ओलीले पार्टीको बिना हस्तक्षेप सरकार