५ भदौ २०८३, शुक्रबार
हेडलाइन

पोखरामा थप १ जना कोरोना संक्रमित महिलाको मृत्यु

पोखरा, भदौ २३ । कास्की जिल्लाको पोखरामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत पोखरा-१० की ७३ वर्षीया बृद्धाको मंगलबार दिउँसो निधन भएको अस्पताल स्रोतले जानकारी