२० चैत्र २०८२, शुक्रबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या ४८ हजार नाघ्यो, आज थपिए कोरोनाका नयाँ ९०२ संक्रमित

काठमाडौँ, भदौ २३ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ ९०२ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८१३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा