१९ बैशाख २०८३, शनिबार
हेडलाइन

सुत्केरीदेखि खोप सेवासम्म पाउँदैनन् उपल्लो डोल्पाली

जाजरकोट, २३ भदौ । शहर र सुविधासम्पन्न ठाउँमा बालबालिकाले १२ महिना खोप पाए पनि उपल्लो डोल्पाका बालबालिकाले मुस्किलले छ महिना खोप पाउने गरेका छन् । भौगोलिक विकटता र अत्यधिक चिसोका कारण उपल्लो डोल्पाका चार स्थानीय तहका बालबालिकाले छ महिना खोपविहीन