२५ जेष्ठ २०८३, सोमबार
हेडलाइन

काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने निर्णय : आजदेखि यातायातमा जोरविजोर लागू

काठमाडौँ, भदौ २५। काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय भएको छ । गृह मन्त्रालयका अधिकारीहरुसँगको छलफलपछि काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुले नयाँ आदेश जारी गरेका हुन् । काठमाडौं उपत्यकामा निषेधाज्ञा क्रमश: खुकुलो पार्दै आजदेखि यातायातका साधन र