२३ असार २०८३, मंगलबार
हेडलाइन

नेकपा स्थायी कमिटी बैठकमा केही बेर बोलेर किन निस्किए ओली ?

काठमाडौं, २६ भाद्र । नेपाल कम्युनिस्ट पार्टी स्थायी कमिटी बैठकको शुरुमै प्रधानमन्त्री केपी शर्मा ओली केही बेर बोलेर निस्किएका छन् । ओलीले बैठकको अध्यक्षता गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भनेर निस्किएका हुन् । ओलीले आफ्नो मात्र कुरा राखेर निस्किएको बुझिएको