चितवनका ३१ जनासहित थप ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
चितवन, भदौ २६ । चितवन जिल्लामा थप ३४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ३१ जनासहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालाकी प्रमुख डा. नितु