नेपालगञ्ज, भदौ २६ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ३१ जनासहित थप ३७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो १२:४० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा २०० वटा नमूना परीक्षण गर्दा