२५ जेष्ठ २०८३, सोमबार
हेडलाइन

आज यी जिल्ला भए कोरोनामुक्त, यिनमा ५०० भन्दा बढी कोरोना संक्रमित

काठमाडौँ, भदौ २८ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १०३९ जनामा पुष्टि भएको छ । नयाँ थपिएका कोरोना संक्रमितहरुमध्ये ३६५ जना महिलाहरु र ६७४ जना पुरुषहरु रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५४१५९ पुगेको छ । स्वास्थ्य तथा