वीपी प्रतिष्ठानमा उपचाररत मोरङका २ जना कोरोना संक्रमितको मृत्यु
धरान, २९ भदौ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा उपचारका क्रममा मोरङका २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । मोरङको धनपालथान–६ का