कैलालीका ६९ सहित सुदूरपश्चिममा थप ७३ जनामा कोरोना पुष्टि
धनगढी, भदौ २८ । कैलाली जिल्लाका ६९ जनासहित सुदूरपश्चिम प्रदेशका थप ७३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै