२३ असार २०८३, मंगलबार
हेडलाइन

धनुषामा कोरोना संक्रमित थप १ जना पुरुषको मृत्यु

जनकपुर, भदौ २५ । धनुषा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारररत धनुषाको औरही गाउँपालिका-१ पुरनदैयाका ६० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि मंगलबार प्रादेशिक अस्पताल