५ भदौ २०८३, शुक्रबार
हेडलाइन

विदेशमा अहिलेसम्म कोरोना संक्रमणवाट २४३ नेपालीको मृत्यु

काठमाडौँ, २८ भदौ । विश्वव्यापी महामारी कोरोना भाइरस सङ्क्रमणबाट शनिबार साँझसम्म नेपालबाहिर विभिन्न १६ मुलुकमा मृत्यु भएका नेपालीको सङ्ख्या २४३ पुगेको छ । यो साता मात्रै थप ४३ नेपालीको निधन भएको पुष्टि भएको गैरआवासीय नेपाली सङ्घ स्वास्थ्य समितिका संयोजक डा