२५ जेष्ठ २०८३, सोमबार
हेडलाइन

बाँकेका ४० जनासहित थप ४२ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगञ्ज, भदौ ३० । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका ४० जनासहित थप ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । अस्पतालले आज दिउसो ३:३० बजे एक विज्ञप्ति सार्वजनिक गर्दै गत २४ घण्टामा २०० वटा नमूना परीक्षण गर्दा