२५ जेष्ठ २०८३, सोमबार
हेडलाइन

वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं, असोज १ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्यमा मनोनित भएका छन् । नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार दिउँसो गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेकी हुन् । गत भदौ २९ गते सोमबार बसेको