५ भदौ २०८३, शुक्रबार
हेडलाइन

कैलालीका २१ सहित सुदूरपश्चिममा थप २९ जनामा कोरोना पुष्टि

धनगढी, भदौ ३१ । कैलाली जिल्लाका १२ जनासहित सुदूरपश्चिम प्रदेशका थप २९जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ३:३० बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी प्रयोगशालामा