बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि
डडेल्धुरा, ४ असोज । बझाङ जिल्लाका थप १७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । असोज ४ गते १७७ जनामा गरिएको कोरोना परीक्षणमा थप १७