‘हिम चितुवा’ उपमा पाएका कीर्तिमानी आरोही आङरिता शेर्पाको निधन
काठमाडौं, असोज ५ । ‘हिम चितुवा’ उपमा पाएका कीर्तिमानी आरोही आङरिता शेर्पाको निधन भएको छ । उनको आज सोमबार बिहान १० बजे निजी निवास जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए । सोलुखुम्बुमा