२३ असार २०८३, मंगलबार
हेडलाइन

पेरिसडाँडामा सतारुढ दल नेकपा सचिवालय बैठक शुरु

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक पेरिसडाँडामा केही समयअघि शुरु भएको छ । यसअघि अस्ति शुक्रबारका लागि बोलाइएको बैठक नेताहरुको समय अभावका कारण आजलाई सारिएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सहभागी भएका