५ भदौ २०८३, शुक्रबार
हेडलाइन

नेपालमा कोरोना जित्नेको संख्या ४७ हजार नाघ्यो, थप १००५ जना कोरोना संक्रमणमुक्त

काठमाडौँ, असोज ५ । नेपालमा पछिल्लो २४ घण्टामा १००५ जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या ४७२३८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिंगमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले सो कुराको जानकारी दिएका हुन्