काभ्रेपलाञ्चोक, ६ असोज । कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका-५ चौकोटको १ जना महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ । योसहित काभ्रेपलाञ्चोकमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । पचास वर्षीया ती महिलाको कोरोना