२१ चैत्र २०८२, शनिबार
हेडलाइन

ओली-प्रचण्ड भेटवार्ता सकियो : शनिबार सचिवालय बैठक बोलाउने निर्णय

काठमाडौं, असोज १६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता सकिएको छ । आज शुक्रबार बिहान करीव ९:३० बजेदेखि शुरु भएको भेटवार्ता दुई नेताबीच झण्डै पौने घण्टा मात्र भएको थियो