२५ जेष्ठ २०८३, सोमबार
हेडलाइन

नेपालमा संक्रमितको संख्या ८४ हजार नाघ्यो, आज थपिए नयाँ २१२० संक्रमित

काठमाडौँ, असोज १७ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ २१२० जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८४५७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले मन्त्रालयमा हुने नियमित पत्रकार ब्रिफिंगमा