सुदूरपश्चिम प्रदेशको कैलालीका थप २२ जनामा कोरोना पुष्टि
धनगढी, असोज २० । कैलाली जिल्लाका २२ जनासहित सुदूरपश्चिम प्रदेशका थप २३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज दिउसो ३ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी