६ आश्विन २०८३, मंगलबार
हेडलाइन

प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरीमा

काठमाडौँ, २० असोज । अन्तत: प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको देउखुरी रहने भएको छ । आज प्रदेशसभामा भएको मतदानमा पक्षमा ६९ मत खसेको हो १३ विपक्षमा भने मत खसेको छ । प्रदेश सभा ८७ जनामध्ये ८२ जनाले मतदान