२१ चैत्र २०८२, शनिबार
हेडलाइन

चाडपर्वसँगै अब गाउँघर कोरोना संक्रमणको जोखिममा बढ्दै

काठमाडौँ, १७ असोज । चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो । अहिले धेरै सङ्क्रमित बजार क्षेत्रका मानिसमा हुने गरेको र