२० बैशाख २०८३, आइतबार
हेडलाइन

काठमाडौं उपत्यका कोरोनाको केन्द्र बन्दै : हिजो भेटिए हालसम्मकै धेरै संक्रमित

काठमाडौं, असोज १७ । भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक्याई बढेपछि काठमाडौं उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग