सप्तरीका एक पुरुषको भक्तपुरमा कोरोनाबाट मृत्यु
भादगाउँ, असोज १५ । भक्तपुर अस्पतालमा उपचाररत एक पुरुषको कोरोना सङ्क्रमणबाट आज मृत्यु भएको छ । खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि सप्तरीका ४८ वर्षीय ती पुरुष यही असोज १२ गते अस्पतालमा भर्ना हुनुभएको थियो । उपचारका क्रममा उहाँको कोरोना परीक्षण