कर्णाली प्रदेशमा एकैदिन थपिए १०५ कोरोना संक्रमित, १०३ जना कोरोना संक्रमणमुक्त
सुर्खेत, असोज १५ । कर्णाली प्रदेशमा आज दिउसो १०५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । योसंगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ३६५६ जना पुगेको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुखले आज