६ आश्विन २०८३, मंगलबार
हेडलाइन

बाँके र प्युठानमा थप २ जना कोरोना संक्रमित पुरुषको मृत्यु

राँझा, १५ कात्तिक । बाँकेमा उपचाररत थप १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुष रहेको छ । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत उहाँको आज बिहान पाँच बजे मृत्यु भएको जिल्ला