२६ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

नेपालमा कोरोना जित्नेको संख्या १ लाख ४८ हजार नाघ्यो, थप ३४३० जना संक्रमणमुक्त

२० कात्तिक, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ३४३० जनाले कोरोना भाइरस (कोभिड-१९) जितेसंगै नेपालमा कोरोना भाइरस जित्नेको संख्या १४८४०८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३०६८ पीसीआर परीक्षण गरिएको छ भने