आफू हारेर पार्टीलाई जिताऊ : जनार्दन शर्मा
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य तथा पूर्वमन्त्री जनार्दन शर्मा प्रभाकरले आफू हारेर पनि पाटीलाई जिताउन शीर्ष नेताहरुलाई सामाजिक संजाल ट्वीटरमा लेख्दै आग्रह गरेका छन् । नेकपा सचिवालय बैठक बस्नुअघि ट्वीट गर्दै नेता शर्माले