५ जेष्ठ २०८१, शनिबार
हेडलाइन

प्रधानमन्त्री ओली राजीनामा दिनेबारे परामर्शमा, देलान् त राजीनामा ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिनेबारे परामर्शमा जुटेका छन् । ओलीले त्यसबारे परामर्श गरिरहेको ओली समूह नेकपाका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले घुमाउरो शैलीमा संकेत गरेका छन् । बुधबार बालुवाटारमा बसेको ओली निकट स्थायी समिति बैठकपछि