२२ बैशाख २०८१, शनिबार
हेडलाइन

बामदेवलाई प्रचण्डले भने, अहिले कै अवस्थामा ओलीसँग सहकार्य हुदैन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम प्रतिनिधिसभा पुनर्स्थापनापछि आज बिहीबार बिहानै ७ बजे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका थिए । तर प्रचण्डले अहिले कै अवस्थामा केपी शर्मा ओलीसँगको सहकार्यबारे सोच्न पनि नसकिने बताएका