६ आश्विन २०८३, मंगलबार
हेडलाइन

दुर्गमका सांसद्को आक्रोश : घाम नलागी टावर आउँदैन, साँझ बिहान कसरी टेलिफोन गर्ने ?

काठमाडौँ । “टेलिफोनको टावर नहुँदा मान्छे भिरबाट खस्यो भनेर कसैलाई खबर गर्न तथा कोही आकस्मिक बिरामी भएमा एम्बुलेन्स बोलाउन पाउँदैनौँ, के यो सेवा प्रदायकले नागरिकप्रति गरेको अपराध होइन ?”, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा मङ्गलबार आयोजित ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह