२६ जेष्ठ २०८३, मंगलबार
हेडलाइन

ओलीको राजीनामापछि नयाँ प्रधानमन्त्री महन्त ठाकुर ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै नयाँ सरकार गठनमा नेपाली कांग्रेस अग्रसर देखिएको छ। कांग्रेसभित्र लामो समयदेखि विवाद भएपनि केहि समय अगाडी मात्र सरकार गठन गर्न समहती भएको छ। प्रधानमन्त्री ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा नयाँ सरकार