काठमाडौँ । नेकपा माओवादी केन्द्रको आज आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको स्थायी कमिटी बैठक एकाएक स्थगित भएको छ । बैठकअघि अरु राजनीतिक दलहरुसँग छलफल गर्न र केही नेताहरु काठमाडौं बाहिर भएकाले बैठक स्थगित भएको प्रवक्ता