२९ चैत्र २०८२, आइतबार
हेडलाइन

सभामुख र सांसदको कोरोना पीसीआर परीक्षण आज गरिंदै

काठमाडौँ । संघीय संसद् सचिवालले यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनका सन्दर्भमा आज बुधबार र भोलि बिहीबार कोरोना भाइरस (कोभिड-१९) को पीसीआर परीक्षण गराउने भएको छ । नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, ल्होत्से हलमा बिहान १० देखि अपराह्न ५