काठमाडौं । नेकपा एमालेका नेता तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएको बताएका छन् । नेम्वाङले संसद भवनबाट बाहिरिने क्रममा पत्रकारहरुसंग बोल्दै संविधानअनुसार ओली पदमुक्त भएको बताए। संविधानअनुसार नयाँ सरकार गठननभएसम्म यहि सक्रकर कायम रहने