काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा १५ दिन थपेर जेठ १३ गतेसम्म लम्ब्याइयाे
काठमाडौं । काठमाडौं उपत्यकाका १५ दिन निषेधाज्ञा थपेर आगामी जेठ १३ गतेसम्म लम्ब्याइने निर्णय गरिएको छ । उपत्यकामा वैशाख १६ गतेयता जारी निषेधाज्ञा भोलि वैशाख २९ गतेसम्म कायम रहेको छ । उपत्यकाका तीनवटै जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला