काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छलफल गर्न कांग्रेस, माओवादी र जसपाका शीर्ष नेताहरूलाई बोलाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको ३ दिनको समयसिमाभित्र वैकल्पिक सरकार गठनको दावी गर्न कांग्रेसका सभापति देउवाले पहल थालेका हुन् ।