२५ जेष्ठ २०८३, सोमबार
हेडलाइन

काठमाडौँ उपत्यकाका सबै सरकारी अस्पताललाई अब कोभिड अस्पताल

काठमाडौँ । नेपाल सरकारले काठमाडौं उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज मंगलबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा सचिव लक्ष्मण अर्यालले सो निर्णय भएको जानकारी दिएका हुन् । कोरोना संक्रमितको संख्या बढ्दै