२४ बैशाख २०८३, बिहिबार
हेडलाइन

एकैदिन ९३०५ जनामा कोरोना पुष्टि, ४४४४ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २०३६२ जनामा पिसिआर परिक्षण गर्दा ९२३८ जना र ४२४ जनामा एन्टीजेन परिक्षण गर्दा ६७ जना गरी जम्मा ९३०५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख १२२ हजार ४१६