२५ जेष्ठ २०८३, सोमबार
हेडलाइन

एमाले विभाजन भए नेपाल समूहतिर लाग्ने वामदेव गौतमको घोषणा

काठमाडौं । नेकपा एमालेका नेता वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तिर उभिने दावी गरेका छन् । गौतमले नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने दावी गरेका हुन् । गौतमले