२४ जेष्ठ २०८३, आइतबार
हेडलाइन

काठमाडौं उपत्यकामा आजदेखि ट्याक्सी पनि चल्न पाउने

काठमाडौं । काठमाडौं उपत्यकामा आज मंगलबारदेखि ट्याक्सी पनि चल्न पाउने गरी निषेधाज्ञालाई थप खुकुलो बनाइएको छ । सरकारले काठमाडौं उपत्यकाभित्र जारी निषेधाज्ञालाई आजवाट खुकुलो बनाएको हो । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित असार ६