२५ बैशाख २०८३, शुक्रबार
हेडलाइन

यी क्षेत्रहरु खुकुलो पार्दै काठमाडौं उपत्यकामा आजदेखि एक साता निषेधाज्ञा थपियो

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई आजदेखि एक साता थपिएको छ । उपत्यकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रमुख जिल्ला अधिकारीसहित असार ६ गते आइतबार बसेको संयुक्त बैठकले अन्य व्यावसायिक क्षेत्र चलायमान हुनेगरी निषेधाज्ञा थप खुकुलो बनाउने निर्णय