२४ जेष्ठ २०८३, आइतबार
हेडलाइन

ओलीलाई प्रधानन्यायाधीशको प्रश्न: ७६(४) को प्रक्रिया पूरा नगरी ७६(५) मा जान सकिन्छ ?

काठमाडौं । संसद विघटनविरुद्ध परेको रिटमा बुधबारबाट संवैधानिक इजलासको बहसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले ७६(३) अनुसारका प्रधानमन्त्रीले ७६(४)को प्रयोग नगरी ७६(५)मा जान मिल्छ भनेर प्रश्न गरेका छन् । रिट निवेककको तर्फबाट खम्बबहादुर खाती र गोविन्द बन्दीले बहस गरेका छन् । दुवैले