३० असार २०८३, मंगलबार
हेडलाइन

ओलीको भ्याकेट निवेदनमा दुवै पक्षलाई बोलाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको ह्वीप उल्ल्घंन गर्दै फ्लोर क्रस गर्ने कर्णाली प्रदेशसभाका सांसदलाई पुनर्बहाली गर्ने आदेशविरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको पुनरावलोकन निवेदन (भ्याकेट) माथिको सुनुवाइपछि दुवै पक्षलाई छलफलमा बोलाउन आदेश दिएको छ । आज मंगलबार